काठमाडौं – सभामुखको उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ ।
आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवारी बनाउने विषयमा सहमति जुटेको थियो ।
बैठकले उम्मेदवारको नाम अनुमोदन गर्नेछ ।
प्रतिक्रिया