काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदमा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन तथा नवनिर्वा्चित सभामुखलाई बधाई दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलवारको बैठकमा सबै दलका शीर्ष नेताले सभामुखलाई बधाई दिने कार्यक्रम छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया