काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालका बधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सत्तापक्षलाई सभामुखले आदेश तथा निर्देशन दिनुपर्ने बताए ।
उनले सभामुख समक्ष विधेयकहरु पास गर्नुपर्ने चुनौती रहेको बताए ।
प्रतिक्रिया