तमोर नदीमा जलासय बनाएर पानी जाहाज चलाउछौ: योगेश भट्टराई

तमोर नदीमा जलासय बनाएर पानी जाहाज चलाउछौ: योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले कांङ्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा मरेको सिनोलाई बोकेर हिँडेको आरोप लगाएका  छन्।

 

 

 

बाम सरकार बने विदेशीको सहयोग प्राप्त नहुने, रून पनि नपाउने र लोकतन्त्र नै खतरामा पर्ने जस्तो हावादारी कुरा गरेर देउवाले भ्रम फैलाएको भन्दै भट्टराईले थपे-‘ पंचायतको अवशेषको रुपमा रहेका राप्रपाका गन्हाएका कमल थापा जस्तो सिनो बोकेर देउवाले आफै नाक थुन्दै हिँडिरहेका छन्।’

 

 

 

धनकुटा पाख्रिवास नगर कमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै भट्टराईले तमोर नदीमा जलासय निर्माण गरेर पानी जाहाज चलाउने योजना सुनाउदै उनले थपे:’ त्यो पानी जाहाज केपी ओलीले चलाउनु हुनेछ, र देउवा यात्री हुनेछन्।’