निर्वाचन आयोगले भन्यो–राजपालाई छाता चिह्न दिन सकिन्न

निर्वाचन आयोगले भन्यो–राजपालाई छाता चिह्न दिन सकिन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) लाई असोज २ गते हुने निर्वाचनमा छाता निर्वाचन चिह्न दिन नसकिने बताएकाे छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेता तथा आयोगका पदाधिकारीसहितको छलफलमा तत्काल राजपाले निर्वाचन चिह्न दिन नसकिने आफूहरुले जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।

 

बैठकमा दलका नेताहरुले भने राजपालाई चुनाव चिह्न दिन आग्रह गरेका थिए।