भारतिय सेनाका जनरलले प्रधानसेनापतिलाई यसकारण सैनिक मुख्यालय पुगेर भेटे

भारतिय सेनाका जनरलले प्रधानसेनापतिलाई यसकारण सैनिक मुख्यालय पुगेर भेटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय आसाम राइफलका डाइरेक्टर लेफिटनेण्ट जनरल सोकिन चौहानविच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक प्रवक्ता सहायकरथी झंकर कडायतले जनरल चौहानको भ्रमण पुर्व निर्धारित कार्यक्रमबमोजिम भएको बताए ।

सैनिक जनसम्र्पक निर्देशनालयले प्रधानसेनापति क्षत्री र जनरल चौहानबीच आपसी हितका विषयमा छलफल भएको जनाएको छ ।

नेपालको दुई दिने औपचारीक भ्रमणको क्रममा सोमबार काठमाण्डौ आएका जनरल चौहान केही वर्ष पहिले नेपालस्थित भारतीय दुतावासमा सैनिक सहचारीका रुपमा कार्यरत थिए ।