ललितपुरको कुम्भेश्वरमा आगलागी

ललितपुरको कुम्भेश्वरमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-ललितपुरको कुम्भेश्वर एक घरमा आगलागी भएको छ । ललितपुर महानगरपालिका– १६ कुम्भेश्वर अजरमान शाक्यको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलाबाट सुरू भएको आगालागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू पुगेको छ ।