काठमाडौं– संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेका छन् । कपिलवस्तुबाट प्रत्यक्ष सांसद समेत रहेका उपमहासचिव शाहले मंगलवार एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।
शाह कांग्रेस प्रवेश गर्ने तयारीमा छन् ।
प्रतिक्रिया