अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति (सात निर्णयसहित)

अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति (सात निर्णयसहित)


काठमाण्डु– सरकारले घटस्थापना अगाडि बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।

शनिबार सरकार र यातायात व्यवसायीबीचको छलफलले घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

छलफलले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति गरेको छ तर, भाडा समायोजन भने छठपछि मात्रै हुने भएको छ ।