कांग्रेसमा विलय भयो अखण्ड नेपाल पार्टी

कांग्रेसमा विलय भयो अखण्ड नेपाल पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको छ।

 

 

बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्कालाई टीका र माला लगाएर कांग्रेस भित्र्याएका हुन्।

 

संघीयताको विरोध गर्दै नेपाल अखण्ड हुनु पर्ने एजेन्डा बोकेर अखण्ड नेपाल पार्टी जन्मिएको थियो।