‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’

‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’


काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) बारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले सिंहदरबार पश्चिम गेटमा ‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’ भन्ने सन्देशसहितको प्लेकार्ड बोकेर ड्यूूटीमा खटिएका ट्राफिक प्रहरी । तस्वीरः रत्न श्रेष्ठ/रासस