काठमाण्डु – ईलाका प्रहरी कार्यालय फर्पिङकी प्रमुख इन्सपेक्टर अनु लामालाई महानगरिय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।
स्रोतकाअनुसार लामाबारे आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि रानीपोखरी तानिएको हो । उनी एक वर्ष पहिले ईलाका प्रहरी कार्यालय फर्पिङको प्रमुख भएर गएकी थिइन् ।
प्रतिक्रिया