सशस्त्रले बरामद गर्यो बेवारीसे पेस्तोल

सशस्त्रले बरामद गर्यो बेवारीसे पेस्तोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली– सशस्त्र प्रहरीको टोलीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धनसारे खोल्सीमा बेवारीसे अवस्थामा लुकाइ राखेको एक थान कटुवा पेस्तोल सशस्त्रले बरामद गरेको डिएसपी अरुण कुमार सिंहले जानकारी दिए ।

 

 

 

डिएसपी सिंहकाअनुसार सशस्त्र प्रहरीको टोलीले दैनिक गस्तिमा जादा उक्त पेस्तोल बरामद गरेको हो । सशस्त्रका सई कृष्ण विक्रम बानियाको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।