पर्यटक उम्मेदवारको आरोप लागेपछि धनगढीमा तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

पर्यटक उम्मेदवारको आरोप लागेपछि धनगढीमा तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् ।

 

 

 

बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्न समेत सुरु गरिसकेकी छिन् ।

 

उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्न लागकी हुन् ।

 

 

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासंग कुरा गरिरहेकी थिईन् । आजको नागरिक दैनिकमा समाचार छ ।