उदयपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला इन्जार्च पक्राउ परेका छन्।
इन्चार्ज अंकुल राउतलाई प्रहरीले उदयपुरस्थित त्रियुगा नगरपालिका ७ चुहाडेमा रहेको उनको घरबाटै पक्राउ गरेको हो।
डीएसपी मेघराज अधिकारीका अनुसार राउतलाई विशेष सुराकीको आधारमा घर आएको वेला पक्राउ गरिएको हो। प्रहरीले उदयपुरका जनसरकार प्रमुम जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया