कपिलवस्तु– शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली दुई लाख ८० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट दुई लाख ८० हजार घुस लिँदालिँदै साेमबार कार्यालयबाटै पक्राउ गरेकाे हाे।
प्रतिक्रिया