सेवाग्राहीबाट घुस लिइरहेका वन रक्षक रंगेहात पक्राउ

सेवाग्राहीबाट घुस लिइरहेका वन रक्षक रंगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियमा एक जना वन रक्षकलाई घुससहित पक्राउ गरेको छ।

 

 

अख्तियारले ३० हजार घुससहित इलाका वन कार्यालय राजापुरका वन रक्षक सीताराम थारुलाई पक्राउ गरेको हो।

 

काठ निकासी छुट पूर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेक भन्ने सूचनाका आधारमा उहाँलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ।