विदेशी मुद्रासहित अनील खड्का पक्राउ

विदेशी मुद्रासहित अनील खड्का पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–सशस्त्र प्रहरीले अवैध विदेशी मुद्रासहित सुनसरीबाट एक युवकलाई पक्राउ गरेको छ।

 

बुटवलबाट सशस्त्र प्रहरी नायव निरीक्षक दीपेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले अवैध मुद्रासहित सुनसरी बकलौरीका युवक अनिल खड्कालाई पक्राउ गरेको हो।

पोखरा जाँदै गरेका खड्कालाई पक्राउ गरी सीमा सुरक्षा कार्यालय रुपन्देहीमा राखिएको छ।

 

खड्काको साथबाट बरामद भएको विदेशी मुद्राको सूची