संखुवासभा– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ गरेको छ।
चुनाव विरोधी गतिविधिमा संम्लग्न रहेको भन्दै प्रहरीले खाँदबारी नगरपालिका–१ बाट देवराज पुरी र चैनपुर नगरपालिका–४ बाट निशा लिम्बूलाई पक्राउ गरेको हो।
उम्मेदवार लक्षित बम आक्रमण बढेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको संखुवासभाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रतिक्रिया