प्रधानसेनापति क्षत्री पुगे खैरनीटार

प्रधानसेनापति क्षत्री पुगे खैरनीटार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्रीले खैरेनीटारस्थित नम्बर ३ बाहिनी अड्डाको निरीक्षण गरेका छन्।

रीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गनरेका हुन्।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री शुक्रबार काठमाडौं फिर्ता भएका छन्।

निरीक्षण भ्रमणको सिलसिलामा उनी साउन ३ गते रुपन्देही जिल्लामा तैनाथ मध्य पश्चिम पृतना तर्फ प्रस्थान गरेका थिए।