प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजकबीच भेटवार्ता

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजकबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक बेलेरिया जुल्लिएण्डले शिष्टाचार भेट गरेका छन्।

बिहीबार जंगीअड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्धिपक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।