सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छाेरा दिपेश पुन पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छाेरा दिपेश पुन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ परेका छन् । शुक्रवार प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पुनलाई पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।