अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – टीकापुर नगरपालिका–६ बस्ने ३९ वर्षीय मुकेश रावललाई अवैध लागूऔषध खैरो हेरोइन ६४० मिलिग्रामसहित आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।