बाबुराम भट्टराईका ७ योग आसन सार्वजनिक

बाबुराम भट्टराईका ७ योग आसन सार्वजनिक


काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराई स्वस्थ जीवनका लागि नियमित योग गर्दै आइरहेका छन् । त्यस्तै डा. भट्टराईले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफूले अभ्यास गर्ने गरेका योग आसनका तस्बिर सार्वजनिक गरेका छन् ।

योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्यको हार्दिक शुभकामना भन्दै उनले ती आसनहरु सामाजिक सञ्जालमार्फत् शेयर गरेका हुन् ।

उनले ‘नियमित योगाभ्यास गरौं, स्वस्थ र खुशी रहौं’ भन्दै तस्बीर सार्वजनिक गरेका हुन् ।