काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् खबरदारी सभा बल्खुमा सुरु भएको छ।
खबरदारी सभाका लागि राप्रपाका नेता कार्यकर्ता काठमाडौँका विभिन्न क्षेत्रबाट बल्खुमा पुगिरहेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू अहिले बल्खु पुगिसकेका छन्।









प्रतिक्रिया