राष्ट्र बैंक सञ्चालक समितिको बैठक पर्सि डाकियो

राष्ट्र बैंक सञ्चालक समितिको बैठक पर्सि डाकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक पर्सि आईतबार बोलाइएको छ ।

बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले तिम्सिनाले आईतबार साँझ ५ः३० बजे समितिको बैठक बोलाएकी छन् ।

बैठकमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्टले दिएको राजीनामाबारे छलफल हुने स्रोतले जनाएको छ ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुँदै जाँदा नियुक्तिको विवाद र बहस सर्वाेच्च अदालतसम्म पुगेको छ ।