बसन्तराम बने देउवा सरकारको कानुनी सल्लाहकार

बसन्तराम बने देउवा सरकारको कानुनी सल्लाहकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–सरकारले वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी महान्यायाधिवक्तामा नियुुक्त गरेको छ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तरामलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुने प्रावधान रहेको छ।

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो।

 

प्रम देउवाले प्रजातान्त्रिक समूहका भण्डारी लाई रोजेका हुन्।भण्डारी यसअघि नेपाल बार एसोसिएसनका अध्यक्षका उम्मेदवार थिए।