काठमाण्डु – ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले पदभार ग्रहण गरेका छन्। शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर ऊर्जामन्त्री बस्नेतले पदबहाली गरेका हुन् ।
माओवादी केन्द्रका उपमहासचिव बस्नेतले पदभार ग्रहणपछि कर्मचारीहरुसँग छलफल समेत गरेका छन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया