सेनाद्वारा सुनकोशी नदीमाथि बली बृज जोड्न सुरु

सेनाद्वारा सुनकोशी नदीमाथि बली बृज जोड्न सुरु


काठमाण्डु – नेपाली सेनाले अविरल वर्षापछि आएको बाढी र पहिरोले बगाएको बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।

सिन्धुली र रामेछाप जिल्ला जोड्ने स्थानमा बेलीबृज जडान कार्य सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।