राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

स्वास्थ्यमा समस्या आएपछि शनिबार राष्ट्रपति भण्डारीलाई अस्पताल भर्ना गरिएको हो । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भण्डारीलाई रुघा खोकी र ज्वरो आएको छ ।