काठमाण्डु – नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएयता उनी जिम्मेवारीविहीन रहेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया