काठमाण्डु – दार्चुला जिल्लामा बिहीबार भूकम्पको धक्का महसूस भएको छ ।
बिहीबार साँझ ५ः४ बजे अपि हिमाल आसपास धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प ४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया