जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

यसअघि बिहीबार अपराह्न ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।