शिवालिङ केन्द्रविन्दु भएर भूकम्प

शिवालिङ केन्द्रविन्दु भएर भूकम्प


काठमाण्डु–बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यसअघि गत बुधबार बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।