काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसूस

काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसूस


काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ ।

सोमबार साँझ ६ः४४ बजे भूकम्पको धक्का महसूस गरिएको छ ।

यसअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गत पुस २२ गतेको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए ।