काठमाण्डु – सरकारले भोलि आईतबार देशभर सार्वजनिक बिदा दिएको छ ।
रामनवमीको अवसरमा सरकारले आईतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको बिदा हुने जनाएको छ ।
चैत २४ गते आईतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया