गण्डकी प्रदेशसभा सांसद विमला गौचनको निधन

गण्डकी प्रदेशसभा सांसद विमला गौचनको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा ६३ वर्षीया गौचनको बुधबार रातिे निधन भएको हो ।

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् । गौचनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने छ ।