प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित

प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित


बुटवल – राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

प्रदेश ५ को महिलातर्फको सदस्यमा कपिलवस्तुकी घिमिरे निर्वाचित भएकी हुन् । अन्य पदको भने गणना भइरहेको छ ।