बम विस्फोटनमा ज्यान गुमाएका विनोदका परिवारलाई १० लाख दिने सरकारको निर्णय

बम विस्फोटनमा ज्यान गुमाएका विनोदका परिवारलाई १० लाख दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बम विस्फोटनमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

 

 

 

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो।

 

म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका थिए। उनको उपचारका क्रममा बुधबार निधन भएको हो।