विप्लवले लगाए प्रचण्डमाथि गम्भीर आरोप (भिडियोसहितको अन्तर्वार्ता)

विप्लवले लगाए प्रचण्डमाथि गम्भीर आरोप (भिडियोसहितको अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी र एमालेबीचको गठबन्धनलाई कम्युनिष्टहरुको गठवन्धन भन्न नमिल्ने दाबी गरेका छन् ।

 

 

एभिन्युज टेलिभिजनलाई सोमबार राती दिएको अन्तर्वार्तामा विप्लवले एमाले र माओवादीमा कम्युनिष्ट चरित्र नभएको आरोप लगाउदै दुबै पार्टीलाई वामपन्थी भन्नु नै गलत भएको बताए ।

 

 

 

विप्लवले देशमा नेपाल कम्युनिस्ट पार्टी मात्र असली कम्युनिष्ट पार्टी भएको दाबी गरे ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिवे विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा विचलन आएको दाबी गरे । एमाले नेता केपी ओली र प्रचण्डले सरकार र भोटको लागी कम्युनिष्ट एकताको नाटक गरेको विप्लवको भनाई थियो ।  

 

उनले माओवादी अध्यक्ष प्रचण्डमा नेतृत्व गर्ने क्षमता नभएको भन्दै विप्लवले प्रचण्ड प्रयोग गर्ने वस्तु मात्र भएको आरोप लगाए ।   

 

 

यो भिडियो हेर्नुहोस –