सैनिक दिवसमा सहभागी भएका भारतीय सेनाध्यक्षले भेटे प्रधानसेनापतलाई

सैनिक दिवसमा सहभागी भएका भारतीय सेनाध्यक्षले भेटे प्रधानसेनापतलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय सेनाध्यक्ष विपीन रावतले भेटवार्ता गरेका छन्।

सोमबार काठमाडौं आएका रावतले मंगलबार जंगी अड्डामा क्षत्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्

भेटवार्तामा उनीहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यसअघि, रावतले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए। उनी नेपाली सेनाको दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि सभागी बनेका थिए। रावत बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।