काठमाण्डु – सहसचिव वीर बहादुर राई सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राई सचिवका लागि सिफारिस भएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया