यी १५ बलिउड स्टार, कसको कमाइ कति ?

यी १५ बलिउड स्टार, कसको कमाइ कति ?


 

बलिउडमा स्टारहरूको अाम्दानी निकै बढी हुने गरेको छ । त्यसैले उनीहरूको अाम्दानीलार्इ लिएर धेरै समाचारहरू बन्ने गर्छन । बलिउड १५ स्टारहरूको कमाइ यस्तो छ ।

१. सलमान खान
पारिश्रमिकः एक फिल्मबाट ६० करोड

२. अक्षयकुमार
पारिश्रमिकः एक फिल्मबाट ४५ देखि ५० करोड

३. आमिर खान
पारिश्रमिकः एक फिल्मबाट ५० करोड

४. शाहरुख खान
पारिश्रमिक ः एक फिल्मबाट ४५ करोड

५. ऋतिक रोशन
पारिश्रमिक ः एक फिल्मबाट ४० करोड

६. अजय देवगन
पारिश्रमिक ः एक फिल्मबाट २५ करोड

७. रणवीर कपुर
पारिश्रमिकः एक फिल्मबाट २५ करोड

८. अमिताभ बच्चन
पारिश्रमिकः एक फिल्मबाट २५ करोड

९. रणवीर सिंह
पारिश्रमिकः एक फिल्मबाट २० करोड

१०. सैफ अली खान
पारिश्रमिक ः एक फिल्मबाट १५ करोड रुपैयाँ

११. जोन अब्राहम
पारिश्रमिक ः एक फिल्मबाट ११ करोड

१२. शाहिद कपुर
पारिश्रमिक ः एक फिल्मबाट ९ करोड

१३. अभिषेक बच्चन
पारिश्रमिक ः एक फिल्मबाट ९ करोड

१४. इमरान हासमी
पारिश्रमिक ः एक फिल्मबाट ८ करोड

१५. ऋतेश देशमुख
पारिश्रमिक ः एक फिल्मबाट ५ करोड