बम बोकेर काठमाडौं आउँदै गरेका दुई भारतीय प्रहरी फन्दामा

बम बोकेर काठमाडौं आउँदै गरेका दुई भारतीय प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ– दोस्रो चरणको चुनाव नजिकिएसँगै उम्मेदवार लक्षित बम आक्रमण बढिरहेका बेला प्रहरीलेदुई भारतीय नागरिकलाई दिङबाट पक्राउ गरेको छ।

 

प्रहरीले बम र विस्फोटक पदार्थसहित भारत आसामका राजु विश्वास र पश्चिम बंगालका मोहमद फरमान अलीलाई पक्राउ गरेको हो।

 

 

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा ना ७ ख ४९७६ नम्बरको बसमा सवार उनीहरुको साथबाट एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ बरामद गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए।