काठमाण्डु–सरकारले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अहिले १८ हजार २११ किलोमिटर सडक कालोपत्रे भएको जानकारी गराए । सबैस्तरका गरेर एक लाख ५ हजार किलोमिटर सडक रहेको बजेटमा उल्लेख छ ।
प्रतिक्रिया