काठमाण्डु- आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ बजेट अर्थात् विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
उक्त प्रस्तावलाई उपसभामुख इन्दिरा रानाले ध्वनिमतबाट पारित भएको घोषणा गरेकी हुन् ।
प्रतिक्रिया