काठमाण्डु – सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन् ।
त्यो बैठकले मुख्यसचिवमा पहिलो पटक महिला (लिलादेवी गड्तौला)लाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र अन्य निर्णय बैठकले गरेको थियो ।
यस्ता छन् बैठकले गरेका ११ निर्णय :
प्रतिक्रिया