मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु


काठमाण्डु – संघीय सरकारको मन्त्रिपरिषद् बैठक बुधबार साँझ सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले समसामयिक निर्णय गर्ने जनाइएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ ।