प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेपछि मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेपछि मन्त्रिपरिषद् बैठक सुरु


काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि बैठक सुरु भएको हो ।

राष्ट्रपतिसँगको भेटवार्तामा कानूनमन्त्री, मुख्यसचिव र कानून सचिव समेत सहभागी थिए ।