मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मन्त्रिपरिषद् बैठकका २७ निर्णय मंगलबार सार्वजनिक गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्नेसहित निर्णय गरेको छ ।

यस्तो छ निर्णयको सूची –